सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

आरसी कोइरालाको पहलमा ‘लोकसांस्कृतिक मेला’ सफल, लाखौँ दर्शक आकर्षित

काठमाडौं : ‘पर्यटक कलाकारको स्वागत गर्ने नेपाली लोकसांस्कृतिक आधार’ भन्ने मूल नारासहित एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सम्पन्न तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ सम्पन्न भएको छ। गत चैत्र ५ गतेदेखि सुरु भएको यो मेला १४…

‘आई.एम. जीतबहादुर’ को टिजरले पाएको प्रतिक्रियाबाट उत्साहित जितु

काठमाडौं : फिल्म ‘आईएम जीतबहादुर’को टिजरले युट्युबमा दर्शकको सकरात्मक प्रतिक्रिया पाएको छ। युटुबमा रिलिज भएको चार दिनमै टिजरले ६ लाख भन्दा बढि भ्युज बटुल्न सफल भएको छ। यो समाचार तयार पार्दासम्म टिजरले ६ लाख ३७ हजार ५ सय भ्युज पाएको छ।…

पाँच पाण्डव झापामा धमाधम छायांकन, प्रशान्त ताम्राकार र इभा गिरीको इन्ट्री

काठमाडौं : वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पाँच पाण्डव’मा दुई कलाकार थपिएका छन्। झापामा धमाधम छायांकन भइरहेको यो फिल्ममा प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीलाई थपिएको हो। उनीहरुलाई फिल्म सुटिङ…

नीताको ‘पार्वती’ले तोक्यो प्रदर्शन मिति,आगामी भदौँ १२ गतेबाट रिलिज हुने

काठमाडौं : नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ। निर्माण टिमले यहीँ चैत २४ गतेबाट छायाँकनमा निस्किने तयारी गरेको जानकारी दिएका छन्। साथै फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ।…

‘मितज्यू’को ‘गैराघरे काँइली’लाई दर्शकको साथ,तेरिया र सौगातको फरक लुक्सको चर्चा

काठमाडौं : जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’को चर्चा चुलिएको छ। यस गीतलाई युटुवमा रिलिज गरेको छोटो समयमा नै साँढे ११ लाख भ्युज कमाउन सफल भएको छ। यो फिल्मको प्रचारप्रसारको लागि रिलिज भएको पहिलो गीत हो।…

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई…

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

काठमाडौँ, नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी समितिको जरुरी बैठक यही चैत १८ गते बुधबार दिउँसो १ः०० बजे…

रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न आदेश

काठमाडौँ, सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ । सर्वोच्च…

जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छुः गृहमन्त्री गुरुङ

काठमाडौं, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट बीच कार्यालयमै छलफल भएको छ। आइतबार मन्त्रालय अन्तर्गतकै जोखिमको विषयमा गृहमन्त्री सुदन गुरुङले ब्रिफिङ गर्दै मनसुन अगाडि नै विपत…

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ, हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा छन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष…