सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

आज २ हजार ५०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ, नेपाली बजारमा सुनको मूल्य सोमबार घटेको छ । आज प्रतितोला २ हजार ५०० रुपैँयाँले मूल्य घटेको हो । आइतबार ५ हजार रुपैँयाँले मूल्य बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८३ हजार ५००…

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौँ, पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा…

तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते

नवलपरासी, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको लुप्र…

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन, यहाँको कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै आएको छ । यहाँ रहेका क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुईवटा ठूला मेडिकल कलेजमा सहज रूपमा उपचार पाउने भएपछि उपचारका लागि कैदीबन्दीको रोजाइमा यस कारागार पर्ने…

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी, जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर…

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनः संरचना सिफारिस

काठमाडौँ, सरकारले सार्वजनिक गरेको सुशासन मार्गचित्रले प्रशासन सुधारका लागि ठूला संरचनागत परिवर्तन प्रस्ताव गर्दै एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज, केही गाभ्ने तथा केही प्रदेश र पालिकामा हस्तान्तरण गर्ने सिफारिस गरेको छ ।…

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालन गर्न रोक

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा रोक लगाएको छ । शिक्षामन्त्री सस्मित पोखरेलले आउँदो वैशाख १ गतेदेखि यस्ता कक्षाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्नुभएको हो । विभिन्न…

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति पाईने

काठमाडौँ, सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ  । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार…

चैत १६ गते सोमबार महादेवको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत १६ गते (३० मार्च २०२६) साेमवार, चैत्र शुक्लपक्ष द्वादशी तिथि, ७ः५१ बजेपछि त्रयाेदशी। मघा नक्षत्र, १५ः२६ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम सम्पादन गर्ने…