सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

प्रधानमन्त्री समक्ष सुहाङ: इलामको कृषि र पर्यटनलाई ध्यान दिए देशकै अर्थतन्त्रमा सहयोग पुग्छ

काठमाडौँ, इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामको कृषि र पर्यटनको सम्भावनाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष ब्रिफिङ गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सबै सांसदहरूलाई बोलाएर आ–आफ्ना…

कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौँ, सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय÷कार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ । सरकारले कार्यसम्पादन…

प्रधानमन्त्रीले मन्त्रीपछि सांसदहरूसँग गरे सिंहदरबारमा छलफल

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीहरूसँग छलफल गरेपछि सांसदहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले आइतबार मन्त्रीहरूसँग जनताका काम कारबाही र सुशासनबारे सिंहदरबारमा छलफल गरेका थिए । मन्त्रीसँगको छलफलपछि…

बिरामी ओली भाग्ने अवस्था थिएन, जरुरी पक्राउ पुर्जीको आधार देखिएनः वरिष्ठ अधिवक्ता मिश्र

काठमाडौँ, नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्रले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर गरेका छन् । ओलीको बन्दी…

सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफल अघि बढाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले छलफल थालेका हुन् । उनका सचिवालयका अनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको…

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं : नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय÷कार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ। …

मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ, यहाँस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ । थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने (लेते–धम्पु) मोटरेबल पुल निर्माण…

लगानीमैत्री वातावरणमा जोड दिँदै ‘सुशासन मार्गचित्र, २०८२’ सार्वजनिक

काठमाडौँ, सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले औद्योगिक लगानी प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राख्दै नीतिगत, कानुनी तथा संरचनागत सुधारका व्यापक प्रस्ताव अघि सारेको छ। निजी क्षेत्रको…

परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए

पर्वत : यहाँको मोदी गाउँपालिकामा सञ्चालित नि:शुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ।  नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित  हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म सो शिविर…

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा :डढेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुन: हरियाली बनाइने भएको छ। यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ। विसं २०६५मा गतलाङ क्षेत्रको वन भीषण आगलागीको चपेटामा…