को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
कर्णाली : सिता बादी, बादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ नयाँगाउँकी उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।…