सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ, नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका एआइजी मनोज केसीले बताए । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान…

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

 म्याग्दी, पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ‘र्‍याफ्टिङ’ सुरु गरेका छन् । पर्यटन राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा…

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

काठमाडौँ, सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत…

चैत १५ गते आइतबार सुर्यनारायणको दर्शन गरि राशिफल पढ्नुहोस

२०८२ चैत १५ गते (२९ मार्च २०२६) आइतवार, चैत्र शुक्लपक्ष एकादशी तिथि, ९ः१३ बजेपछि द्वादशी। अश्लेषा नक्षत्र, १५ः५० बजेपछि मघा। चन्द्रराशि कर्कट, १५ः५० बजेपछि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिअनुसार चल्न नसक्ता दु:ख…

पैतालाको पदचापदेखि पर्यटन मन्त्रालयसम्म अटेरी मन्त्री गनेस पौडेल

सरु घिमिरे / परिचय नेपाली राजनीतिको आकाशमा अचेल एउटा नयाँ र विद्रोही रङ्ग पोतिएको छ । त्यो रङ्ग न त परम्परागत रातो हो, न त पुरानो लोकतान्त्रिक सेतो नै । यो एउटा यस्तो रङ्ग हो, जसमा विद्रोहको अटेरी राप छ र प्राज्ञिक चिन्तनको शीलत गहिराइ पनि…

ओली पक्राउ परेपछि एमाले सडकमा : सडकमै टायर बालेर यातायात अवरुद्ध

काठमाडौँ, पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। अध्यक्षको गिरफ्तारीको विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन…

गण्डकीमा तथ्याङ्क पत्रकारिताको नयाँ युग सुरु, डेटा ड्रिभन कोर्सको पहिलो चरण सम्पन्न

पोखरा, गण्डकी प्रदेशको पत्रकारितालाई अनुमान र भनाइबाट माथि उठाई तथ्य र प्रमाणमा आधारित बनाउने उद्देश्यका साथ सुरु भएको डेटा ड्रिभन जर्नालिज्म कोर्स-२०२६ को पहिलो चरणको आवासीय तालिम (बुटक्याम्प) शुक्रबार पोखरामा सम्पन्न भएको छ। गण्डकी…

शिक्षासँगै स्वास्थ्यको सुनिश्चितता अमरसिंह माविमा इमर्जेन्सी सुविधाको नयाँ सुरुआत

पोखरा, कास्की जिल्लाकै मात्र होइन, देशकै नमुना सामुदायिक विद्यालयका रूपमा स्थापित अमरसिंह माध्यमिक विद्यालयले आफ्नो गौरवमय इतिहासमा अर्को एउटा इँटा थपेको छ । करिब ३ हजार विद्यार्थीको भविष्य कोरिने यस शिक्षालयमा अब विद्यार्थीहरूले केवल…

“तारा पिलिपिली” गीत सार्वजनिक, दर्शकमाझ लोकप्रिय बन्दै

काठमाडौं, आइरा डिजिटलको प्रस्तुतीमा गायक तथा कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीति सङ्ग्रह “तारा पिलिपिली” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। माया–प्रेममा आधारित यस गीतले छोटो समयमै दर्शक…

पोखरामा जनप्रियको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन उच्च शिक्षामा रूपान्तरणको महाविमर्श

सुरेश रानाभाट/परिचय अन्नपूर्ण हिमशृङ्खलाको ऐना बनेर बसेको फेवातालको किनारमा हिजोआज केवल पर्यटकको चहलपहल र सुसेली मात्र छैन, त्यहाँ ज्ञानको एउटा नयाँ र ओजपूर्ण तरङ्ग पनि उठेको छ । पोखरालाई हामी प्रायः प्रकृतिको बरदान र पर्यटनको राजधानीका…