रविले जिल्ला अदालतमा तारेख बुझे, फैसला आजै आउला?
काठमाडौँ,
रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका छन्। उनी आइतबार विहान अदालत पुगेका हुन्।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेले मुद्दा चलिरहेको छ।…