सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिदै

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य  निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ…

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५…

तथ्याङ्कको ऐना र समाचारको कथा: गण्डकीमा ‘डेटा जर्नालिज्म’ को नयाँ विहान

सुरेश रानाभाट/परिचय नेपाली पत्रकारिताको न्युजरुमहरूमा एउटा पुरानो ठट्टा छ, नेताले खोके पनि समाचार बन्छ, तर विकासका अङ्कहरूले रुवाउँदा पनि वास्ता हुँदैन। हिजोसम्मको हाम्रो पत्रकारिता मूलतः भनाइ  र घटनाको वरिपरि घुमिरह्यो। कसले कसलाई के…

वाडा अटो शो: बराल ग्रुपद्वारा आकर्षक अफरसंगै अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन प्रदर्शन

पोखरा, बराल ग्रुप अन्तर्गतको सहायक कम्पनी SPG Automobiles Pvt. Ltd. अन्तर्गतको आधिकारिक विक्रेता Elite Motors Pvt. Ltd. ले NADA Auto Show 2026 मा सहभागिता जनाउने भएको छ। चैत ११ देखि १५, २०८२ सम्म Pokhara को ताल बाराही चोक मैदानमा आयोजना…

चैत ११ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत ११ गते (२५ मार्च २०२६) बुधवार, चैत्र शुक्लपक्ष सप्तमी तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ९ः२६ बजेपछि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।…

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं : चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन् । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ…

चलचित्र पत्रकार संघ नेपालका सबै शाखाको अधिवेशन सम्पन्न, बैशाख ५ मा दशौँ केन्द्रिय महाधिवेशन हुने

काठमाडौं चलचित्र पत्रकार संघ नेपालका १५ जिल्लाका शाखा तथा ८ विदेशी शाखाको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। संघका अध्यक्ष समीर बलामीले सबै प्रदेश र जिल्लामा शाखा रहेकाले संघको व्यापक पहुँच रहेको जानकारी दिएका छन्। संघका अध्यक्ष बलामीका…

मधुसुदनको ‘हामी तीन भाईले पायो’युनिभर्सल सर्टिफिकेट

काठमाडौं : यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)ले सबै फिल्मलाइृ युनिभर्सल सर्टिफिकेट दिएको हो। निर्माण पक्षका अनुसार फिल्मलाई बोर्डले…

निर्वाचनमा प्रयोग नभएको चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ, गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० र समानुपातिक निर्वाचन प्रणालीका…

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीमाथि बागमती प्रदेशको जित

काठमाडौँ, प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा भएको खेलमा बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४…