आ बाट आमाले १३ करोड भन्दा माथीको व्यापार गर्दा ‘‘लालीमा’को पाँच लाख
काठमाडौं :
नेपाली फिल्मको व्यापार चलचित्र विकास बोर्डले हरेक सोमबार सार्वजनिक गर्दै आएको छ। हरेक शनिबार राति १२ बज्न एक मिनेट अगाडिसम्मको बोर्डकाले तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ।
सोमबार बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिर्पोटमा गत…