राज गिरीको ‘दशी धारा आमा’ सार्वजनिक
काठमाडौं :
एकपछि अर्को सृजनामार्फत चर्चामा रहँदै आएका सर्जकद्वय रामकुमार नेपाली र अमृत भारतीको नयाँ गीत ‘दशी धारा आमा’ सार्वजनिक गरिएको छ।
लोकप्रिय गायक रामकुमार नेपालीको स्वर तथा संगीत र अमृत भारतीको शब्द रहेको गीतको भिडियोमा सरिता…