सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखरा, मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख…

आज माघ ५ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ ५ गते (१९ जनवरी २०२६) साेमवार, माघ शुक्लपक्ष प्रतिपदा तिथि। उत्तराषाढा नक्षत्र, १२ः२७ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय…

रबिनको निर्देशन तथा अभिनयमा र्‍याप ‘आक्रमण’ भिडियो सार्वजनिक, दिनेश साउदको डेब्यु

काठमाडौं : अभिनेता र निर्देशक रबिन बोगटीको निर्देशन तथा अभिनय रहेको र्‍याप म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक गरिएको छ। समाजमा व्याप्त नकारात्मक प्रवृत्ति र गलत मनसाय बोकेका व्यक्तिहरूको चरित्रलाई केन्द्रमा राखेर भिडियो तयार गरिएको छ।…

देशभर GBOB को माग उच्च, नेपाली र्‍याप कन्सर्टहरूमा बढ्दो भीड

काठमाडौं : नेपाली र्‍याप संगीत क्षेत्रमा र्‍यापर GBOB को लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ। पछिल्ला केही वर्षयता देशका विभिन्न भागमा आयोजना हुने मेला, महोत्सव र ठूला सार्वजनिक कार्यक्रममा उनी उच्च माग भएका कलाकारका रूपमा देखिएका छन्।…

अबिशेक खड्का–आकृति राजभण्डारीलाई हेर्न पोखरामा ७ हजार दर्शक

पोखरा : माघ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रवर्द्धनका लागि पोखरामा आयोजित लाइभ म्युजिकल कन्सर्टमा करिब ७ हजार दर्शकको सहभागिता देखिएको छ । शनिवार साँझ हल्लनचोकमा सम्पन्न कार्यक्रममा कलाकार अबिशेक खड्का र आकृति राजभण्डारी…

राजनराज–समीक्षाको स्वरमा ‘बैंश भुसुक्कै’ सार्वजनिक,

काठमाडौं: फिल्म ‘शिवांश’को गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो। गीतमा गायक–संगीतकार राजनराज शिवाकोटी र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। राजनराज शिवाकोटी र सरोज रञ्जितकारको…

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।…

काठमाडौं  महानगरको मेयरबाट बालेन शाहको राजीनामा

काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज दिउँसो उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा बुझाउनुभएको महानगरका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो । बालेन शाह आजै…

निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौँ, अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिए । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिए । यद्यपि उहाँले निर्वाचनलाई सफलतापूर्वक…

आयोगको निर्णयविरुद्ध देउवा पक्षको सर्वोच्चमा रिट

काठमाडौँ, नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर…