मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम
मुस्ताङ : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ११ हजार ३२७ जना मतदाता कायम भएका छन्। तीमध्ये महिला मतदाताको संख्या पाँच हजार ७६८ र पुरुष मतदाताको संख्या पाँच हजार ५५९ रहेका जिल्ला निर्वाचन…