गोमा अधिकारीको डिजाइनमा अन्तर्राष्ट्रिय फेस्टिभलमा चम्किइन् सरिता
काठमाडौँ :
गायिका तथा अभिनेत्री सरिता भारतीले आफ्नो फिल्म ‘द चेन्ज’ मार्फत बंगलादेशमा सम्पन्न ६औँ बुगेरा अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलबाट ‘अनरेभल मेन्सन अवार्ड’ प्राप्त गरेकी छन्। यो सरिताको पहिलो अन्तर्राष्ट्रिय फेस्टिभल सहभागिता हो।…