सुचना, समाचार र मनोरन्जन
Browsing Tag

पुजा शर्मा

‘रावायण’मा पलको एक्सन अवतार

काठमाडौं : चकलेटी लुक्स र रोमान्टिक अवतारमा दर्शकको माझ लोकप्रिय बनेका पल शाह अब भने एक्सन अवतारमा देखिदै छन। निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चा भैरहेको फिल्म ‘रावायण’मा पलको एक्सन अवतार दर्शकले देखन पाउने भएका हुन।…

कहिले बार बिर्सिन्छुमा हट रेखा थापा

काठमाडौं : यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ । गीतको भिडियोमा…

डाक्टर सुनिल शर्माले दिए रेखा थापाको फिल्म‘उपहार’लाई शुभकामना

काठमाडौं : फागुन २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘उपहार’को खुबै चर्चा छ। फिल्मको पोस्टरदेखि ट्रेलरसम्मले चर्चा पाएको छ। यो फिल्मलाई शुभकामना र बधाई दिनेको ओइरो लागि रहेको अवस्थामा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली…

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक

काठमाडौं : यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि…