सुपुष्पा भन्छिन्,‘मैले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ’
फिल्मका सह–निर्माता पुरुषोत्तम प्रधानले बोलाएर स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएकी रहिछन् । ‘यो फिल्ममा काम गर्छु भनेर पहिले नै योजना थिएन। स्क्रिप्ट सुनेपछि नाइँ भन्न सकिनँ । वान लाइन र मेरो क्यारेक्टरले तान्यो’, सुपुष्पा…