आज मिति २०८० साल कार्तिक १२ गते, आइतवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस
शुभप्रभात/
२०८० कार्तिक १२ गते, आइतवार, २९ अक्टोबर २०२३। कार्तिक कृष्णपक्ष प्रतिपदा तिथि। अश्विनी नक्षत्र, ७ः०७ बजेपछि भरणी। चन्द्रराशि मेष। उपप्रा।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ।…