सुचना, समाचार र मनोरन्जन
Monthly Archives

October 2023

महासचिव गुटेरेसको लुम्बिनी भ्रमण: विश्वभर शान्ति प्रवाह हुने अपेक्षा

लुम्बिनी / संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरे। त्यस भ्रमणसँगै लुम्बिनीको विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण थालनी भयो। राष्ट्रसंघका तेस्रा महासचिव ऊको त्यो भ्रमणसँगै…

मुगु सामूहिक हत्या : चारै जनाको शव सदरमुकाम गमगढी ल्याइयो

मुगु / जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी…

विक्रम नेपाली : जो लेकसाइड फुटट्रयाकमा चिया बेचेर जीन्दगी चलाउँछन्

सन्तोष बस्याल, पोखरा / बागलुङ जैमनी नगरपालिका वडा नं. २ का स्थायी बासिन्दा हुन् विक्रम नेपाली । जो अहिले पोखरामा रमाइरहेका छन् । पढाईमा उनको खासै रुची भएन । त्यसैले त कक्षा ५ पढ्दा पढ्दै चटक्कै छाडे । घरपरिवारको अवस्था पनि नाजुक थियो ।…

सन्दीप समावेश भएसँगै टिम बलियो भएको छ: कप्तान पौडेल

काठमाडौं / आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको खेल सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ। टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुन लागेको हो। नेपाल रहेको समूह ’ए’ मा सिंगापुर, ओमान र…

पर्यटक भित्र्याउन पोखरामा विश्व शान्ति पूजा,आयोजक बैदाम तामाङ समाज

पोखरा । पोखरामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले विश्व शान्ति पूजा गरिने भएको छ । खहरे लेकसाइड स्ट्रिट नम्बर २० स्थित पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा हुने भएको हो । बैदाम तामाङ सेवा समाजले आयोजना गर्न लागेको उक्त कार्यक्रमलाई…

आज विश्व पक्षाघात दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं / ‘हामी सबै मिलेर काम गर्‍यौं भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षाघात दिवस मनाइने गरिन्छ। एक…

सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराई निलम्बित

काठमाडौं / सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक {डीएसपी} भीमलाल भट्टराई निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाकी एक महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर…

दशैंको समयमा पाथीभरामा २५ हजारभन्दा बढी जनाले दर्शन गरे

फुङ्लिङ {ताप्लेजुङ} / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा {मुक्कुमलुङ}मा दशैंका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। दशैंको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ। नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८…

सुन खोज्न त्रिशुली किनारतिर हिँडे बोटे समूदाय

दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन्। ‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन। तीसरचालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो,’ शनिबार बिहानै सुनको खोजीमा धादिङको…

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा, उच्चस्तरीय भेटवार्ता आजै

काठमाडौँ/ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका…