सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2023

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारद्वारा अध्ययन समिति गठन

पोखरा/ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा।…

सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दुई नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले…

कृषि विश्वविद्यालयको विभिएस्सीको प्रवेश परीक्षामा नवलपुरका पौडेल नेपाल प्रथम

नवलपुर / चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पशु चिकित्सा सङ्कायतर्फ लिएको स्नातक तहको प्रवेश परीक्षामा नवलपुरका दिवेशप्रसाद पौडेलले एक नम्बरमा नाम निकाल्नुभएको छ । रामपुरले लिएको ‘विभिएस्सी’ को प्रवेश परीक्षामा…

भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण अविलम्व गर्नुपर्नेमा जोड

रुकुम/ पूर्वअर्थमन्त्री जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्नेमा जोड दिएका छन् । दिन प्रतिदिन चिसो बढ्दै गएको र चिसोका कारण भूकम्पपीडित समस्यामा पर्दै गएकाले एक हप्ताभित्र ३० हजार अस्थायी…

पोखरामा जुवा खेलिरहेका १६ जना पक्राउ, ५ लाख रुपैयाँ बरामद

कास्की/ पोखरा महानगरपालिका–२१ निर्मलपोखरी मैदानमा जुवा खेलिरहेका १६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जुवा (कौडा) खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले जुवा खेलिरहेका १६ जनालाई पक्राउ…

साढे २ अर्बको चिया र सवा अर्बको अलैंची निर्यात

झापा/ कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु २ अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको ४ हजार ३३१ मेट्रिक टन जैविक चिया…

‘पिउरो ड्रिङ्किङ वाटर’: २५ औं संस्करणको सडक महोत्सवमा आधिकारिक पिउने पानी

पोखरा / रेष्टुरेण्ट एण्ड बार एशोसियशन {रेवान} पोखराले '२५ औं संस्करणको सडक महोत्सव'मा आधिकारिक पिउने पानी 'पिउरो ड्रिङ्किङ वाटर'संग सम्झौता गरेको छ। अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा पौष १२ गते देखि हुने २५ औं संस्करणको सडक…

रास्वपाको ‘मधेसमा नास्ता’ अभियान

काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘मधेसमा नास्ता’ अभियान थालेको छ । मंगलबार बिहान महोत्तरीका विभिन्न पालिकामा रास्वपाले सात वटा समूह बनाएर उक्त अभियानको सुरुवात गरेको हो । रास्वपाका उपाध्यक्ष डीपी अर्यालले ‘मधेसमा नास्ता’…

मधेशमा १३ जोडीको १७ मिनेटमै बिना दाइजो विवाह

जनकपुरधाम/ धनुषामा एउटै मञ्चमा १३ जोडीले सामूहिक रूपमा बिना दाइजोको विवाह गरेका छन् । मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा उनीहरूले दाइजोमुक्त विवाह गरेका छन । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औँ तीन दिवसीय दिव्य धर्म…

देशभरिका कारागारमा योग शिविर चलाइने

काठमाडौँ/ मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरिका कारागारमा योगशिविर सञ्चालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ,…