शंकरको ‘तेल भिसा’मा विपिन,वर्षा र बृद्धि
काठमाडौं :
शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘तेल भिसा’मा कलाकारको अन्तिम टुङ्गो लागेको छ। निर्माण टिमले वर्षा,विपिन र वर्षालाई अनुबन्धित गरेसँगै फिल्मको लाइन अप भएको हो।
फिल्ममा अब विपिन कार्की, वर्षा राउत, गौरी…