सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2023

पञ्चकोटमा ब्राह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन/ बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्राह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ…

मणिपाल शिक्षण अस्पताल र पाल्पाली बहुउद्देश्यीय सहकारी बिच सम्झौता

पोखरा/ मणिपाल शिक्षण अस्पताल पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा बिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सम्झौता भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य परीक्षण प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ,…

तनहुँ बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३४ जना घाइते

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो । मृत्यु…

सलोन बस्नेत बुबा बन्दै,केक काटेर साटे खुशी

काठमाडौं : अभिनेता सलोन बस्नेत र करिश्मा केसीले आमाबुबा बन्ने भएका छन्। उनीहरुले सामाजिक सञ्जालमार्फत आफुहरु बुबा आमा बन्न लागेको जानकारी दिएका हुन्। अभिनेता सलोनले फेसबुकमा र उनी श्रीमति करिश्माले इस्न्टाग्राममार्फत आगामी वर्षको मे…

आदर्श युवा क्लवको रक्तदानमा ७४युनिट रगत संकलन

पोखरा/ रक्तदान जीवनदान भन्ने नाराका साथ पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको आदर्श युवा क्लवले राखेको रक्तदानमा ७४ युनिट रगत संकलन भएको छ । क्लवका अध्यक्ष पदम गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष…

पोखरामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र

पोखरा/ पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ देखि पुस १ गतेसम्म मेला आयोजना हुन लागेको हो । पोखरेली व्यावसायिक घराना लक्ष्मी हाउसको समृद्धि…

आज मिति २०८० साल मंसिर १३ गते, बुधवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८० मंसिर १३ गते, बुधवार, २९ नोभेम्बर २०२३। मार्ग कृष्ण द्वितीया तिथि, १३ः५५ बजेपछि तृतीया। मृगशिरा नक्षत्र, १४ः४८ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन। उपप्रा। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ…

‘चित्रा’को एकसाथ तीन फस्टलुक पोष्टर रिलिज

काठमाडौं : घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर एकसाथ सार्वजनिक गरेको हो । आगामी पौष २७ गतेबाट रिलिजको तयारीमा रहेको फिल्मको…

हिन्दी फिल्म ‘ऐरी’मा प्रदीप खड्का खेल्दै,अर्को वर्ष हुनेछ रिलिज

काठमाडौं : अभिनेता प्रदीप खड्काले हिन्दी फिल्ममा डेब्यू गर्ने भएका छन् । उनले अभिनय गर्ने भनिएको हिन्दी फिल्म ‘ऐरी’को मोसन पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको छ। मोसन पोस्टरमा प्रदीपलाई देख्न सकिन्छ। प्रदीपलाई सिकारीको भुमिकामा…

‘दुई कदम’को तेस्रो गीत ‘ए मेरा बाबैनी’मा वर्षा शिवाकोटीको छमछमी

काठमाडौं : मंसिर २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘दुई कदम’को तेस्रो गीत सार्वजनिक भएको छ । मंगलबार फिल्ममा समावेश गीत ‘ए मेरा बाबैनी’ को भिडियो युटुबमा सार्वजनिक भएको हो।  गीतको भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन…