विश्वप्रकाशको गृहमन्त्रीलाई प्रश्न-लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?
काठमाडौं /
नेपली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सहकारी ठगि प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले भनेको हो भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री…