सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

नेपाल आइडल सिजन पाँचको उपाधि करण परियारलाई

काठमाडौ/ नेपाल आइडल सिजन पाँचको उपाधि बर्दियाका करण परियारले जितेका छन् । हिजो बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै परियारले उपाधि जितेका हुन् । विजेता…

पर्वतको शालिजावासीले सागसब्जी बेचेर पाँच करोड भित्राए

पर्वत/ उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी…

पहिराेले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ/ निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी…

नेपाल आइडलको सिजन ५को विजेता बने करण परियार

काठमाडौं : नेपाल आइडलको सिजन ५को विजेता बर्दियाका करण परियार बनेका छन्। शनिबार भएको ग्राण्ड फिनालेमा परियारलाई विजेता घोषणा गरिएको हो। उनी विजेता बनेसँगै २५ लाख नगद सहित विभिन्न उपहार प्राप्त गरेका छन्। ग्राण्ड फिनालेमा फस्ट रनरअफ सलोमी…

दमौली अस्पतालमा दुई थान डायलाइसिस मेसिन थपिए

तनहुँ/ संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ । कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली…

आज असार ९ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार ९ गते | आइतवार २३ जुन २०२४। आषाढ कृष्णपक्ष, प्रतिपदा तिथि, प्रातः ५ः४८ बजेपछि द्वितीया। पूर्वाषाढा नक्षत्र, १८ः३१ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु।उपप्रा.  मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य…

वास्तविक कलाकारलाई मिडियामा स्थान दिन महिला कलाकारको आग्रह

काठमाडौं : १२ औ नेपाल अफ्रीका फिल्म फेस्टिभलमा मिडियामा महिला कलाकारको स्थान बिषयमा छलफल गरिएको छ। शनिबारको बहस कार्यक्रममा यो मिडियामा महिला कलाकारको स्थान बारे छलफल भएको थियो। बहसमा अभिनेत्री गौरी मल्ल, कलाकार सरिता लामिछाने, गायिका…

मुक्त हलियाको आर्थिक अवस्था अझै दयनीय

कञ्चनपुर/ हलिया मुक्तिको घोषणा भएको १६ वर्षसम्म पनि मुक्त हलियाले सामान्य मानिससरह अधिकार नपाएको गुनासो गरेका छन् । सरकारले २०६५ सालको भदौ २१ गते हलिया मुक्ति घोषणा गरेको थियो । तर, घोषणा भएको १६ वर्ष हुँदासमेत मुक्त हलियाको व्यवस्थापन…

हाँस्य टेलिश्रृंखला ‘ख्याल ठट्टा’मा जोडिइन् मिस पवि

काठमाडौँ : हाँस्य टेलिश्रृंखला ‘ख्याल ठट्टा’ नयाँ टिमका साथमा आजदेखी प्रसारणमा आएको छ। हरेक शनिबार साँझ ७ः १५ बजे सन्सा फिल्मस् युट्युव च्यानलबाट प्रसारण हुनेछ । शनिबार कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकर्ण…

नेपालमा हिट भएको फिल्म ‘पुजार सार्की’ युकेका पनि रिलिज 

काठमाडौं : गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको फिल्म ‘पुजार सार्की’ संयुक्त अधिराज्य (युके)मा रिलिज भएको छ। जुन २१ शुक्रवार रिलिज भएको यो फिल्म युकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा रिलिज भएको हो।…