सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

भरतपुर विमानस्थलमा श्री एयरको परीक्षण उडान सुरु

चितवन / श्री एयरले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरु गरेको छ। बिहीबार विहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको थियो। अहिले बुद्ध एयरका जहाजलेमात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन्। बुद्ध एयरले उडान…

तीजमा अमेरिका नचाउँदै रचना रिमाल र शान्ति श्री परियार

काठमाडौँ : ‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गर्ने भएको छ । फ्लाई नेपाका सिइओ विनोद अधिकारीले देशका चर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका…

प्रमोद खरेलको अब ‘घर न घाटको’

काठमाडौं : बबिता श्रेष्ठ निर्देशित कल्पना बिष्टको मिठो स्वरमा ‘मेरो दुःख मेरो पिडा’ बोलको मर्मश्पर्शी गीतको भिडियो दर्शक, श्रोतामाझ आएको साता दिन बित्न नपाउदै ‘घर न घाटको’ बोलको अर्को नयाँ भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक प्रमोद…

भोली व्याण्ड एक्सिसले दरबारमार्गस्थित क्लब नेक्ससमा गुञ्जिाउने

काठमाडौं : विश्व संगीत दिवसको अवसर पारेर सांगीतिक व्याण्ड एक्सिस भोलि शुक्रबार दरबारमार्गस्थित क्लब नेक्ससमा गुञ्जिने भएको छ । व्याण्डले ९० मिनेटको प्रस्तुतीमा ‘अधुरो प्रेम’, ‘हे मोरी’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘एकचोटी’ र ‘सात समुन्द्र…

मृगौलामा क्यान्सर भए देखिन्छ शरिरमा यस्तो लक्षण

पोखरा / यतिबेला मिर्गौलाको क्यान्सर दिनानुदिन बढिरहेको छ । एक रिपोर्टका अनुसार सन् २०४० सम्ममा यो मृत्युको पाँचौं ठूलो कारण बन्ने बताइएको छ । मिर्गौलाको क्यान्सर पुरुष र महिलामा हुने दसौं सबैभन्दा बढी हुने क्यान्सर हो। त्यसैले मिर्गौला…

कुवेर फिल्मस्ले ल्यायो ‘इश्क भिश्क रिवाउन्ड’, देशब्यापी वितरण गर्ने तयारी

काठमाडौं : फिल्मवितरणमा छोटो समयमै आफ्नो दरिलो स्थान बनाउन सफल भएको कुवेर फिल्मस्ले अब देशब्यापी रुपमा हिन्दी फिल्म पनि वितरण गर्ने भएको छ । यही शुक्रबार अर्थात् ७ असारमा प्रदर्शन हुन लागेको हिन्दी फिल्म ‘इश्क भिश्क रिबाउन्ड’ बाट देशब्यापी…

फिल्म हलले दियो पूजाको ‘दान्भी’लाई उत्साहजनक शो

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दान्भी’ ले उत्साहजनक शो पाएको छ। बुधबारदेखि मल्टिप्लेक्स हलहरूले फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो। क्युएफएक्सनले पहिलो दिनका लागि यो फिल्मलाई काठमाडौंमा १६ र बाहिर ३१ शो…

प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड

काठमाडौं / नेपाली कांग्रेसमा आवद्ध नेताहरुले प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल महिला संघले बिहीबार अयोजना गरेको कार्यक्रममा सहभागीले निर्वाचनमा सबै राजनीतिक दलले थोरै…

भक्तराज आचार्यमा जीवनीमा आधारित फिल्म ‘आचार्य’ को प्रिमियर

काठमाडौं : असार ७ अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को भव्य प्रिमियर शो गरिएको छ। बुधवार साँझ काठमाडौंस्थित कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको हो। प्रिमियरमा…

अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा नेपालका थापा

काठमाडौं / नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ {मनपर्ने सेफ}मा उत्कृष्ट १० भित्र परेका छन्। उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा परेका थापा…