सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीको प्रगती समीक्षा बैठक सम्पन्न

पोखरा/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ ,कास्कीको आर्थिक बर्ष २०८०-८१ को स्वीकृत बार्षिक कार्यक्रमको कार्य प्रगती सहित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक बिहिबार सम्पन्न भएको छ ।…

आफ्नो सम्बोधनका क्रममा शीर्ष नेताहरु संसदमा अनुपस्थित भएपछि प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाद दिएपछि…

सिड्नीमा खुल्यो माया लाउन्ज, महजोडीले गरे उद्घाटन

पोखरा / अष्ट्रेलियाको सबैभन्दा ठूलो र पुरानो सहर सिड्नीमा माया लाउन्ज खुलेको छ । तीन वर्षको मिहिनेतपछि ३ सयभन्दा बढी ग्राहक क्षमता भएको लाउन्ज गत जुन ३ देखि सञ्चालनमा आएको हो । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यसको उद्घाटन गरे ।…

पाँच प्रदेशमा फैलियो मनसुन

काठमाडौँ/ यस वर्षको मनसुन प्रणाली थप पाँच प्रदेशमा फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जेठ २८ गते कोसी प्रदेशबाट भित्रिएको मनसुन आजसम्म मधेस, बागमती र गण्डकीका अधिकांश भूभागमा फैलिएको महाशाखाको भनाइ छ । मनसुन आज लुम्बिनी…

 एसईई परिक्षाको तालिका सार्वजनिक

काठमाडौँ/ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७…

गृहमन्त्री लामिछाने भन्छन्- जीबी राईको लोकेशन पत्ता लागिसक्यो

चितवन / चितवन पुगेर गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई मलेसियामा रहेको लोकेशन पत्ता लागेको बताएका छन्। बिहीबार बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री…

कांग्रेस निकट महिला नेतृत्वलाई देउवाको सुझाव: विद्या भण्डारीजस्तै सक्षम बन्नोस्

काठमाडौँ / नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका छन् । बिहीबार कांग्रेस निकट महिला संघको भावी रणनीति र योजनाबारे राजधानीमा…

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

काठमाडौं / “विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली छ’ ? भनेर सोध्ने गरिन्छ ।”, भक्तपुरको सिरुटारस्थित सोमलिङ्गेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक मञ्जु बस्नेतको प्रश्न छ, “ पद खाली भएको अवस्थामा कस्तो…

श्री एयरलाइन्सले आज काठमाडौं-भरतपुर परीक्षण उडान गर्दै

चितवन/ श्री एयरलाइन्सले आज काठमाडौं-भरतपुर परीक्षण उडान गर्ने भएको छ । प्राविधिकहरुसहित परीक्षण उडान गर्न लागिएको भरतपुर विमानस्थल निमित्त प्रमुख दिपक विकले जानकारी दिए । कम्पनीको क्यू ४०० सिरिजको जेठ इन्जिन जहाज भरतपुर आउँदैछ।…

धेरै पानी पिए पनि छाला दिनभर सुख्खा रहन्छ? यसरी गर्नुहोस् छालाको हेरचाह

पोखरा / यो गर्मीको मौसममा घाम र तातो हावाले हाम्रो छालालाई धेरै हानी पु¥याइरहेको हुन्छ। जसले गर्दा छाला पोल्न, सुख्खा हुने जस्ता समस्याहरु आउने गर्दछ। यस्तो मौसममा छाला सुख्खा हुने मानिसलाई सबैभन्दा बढी समस्या हुन्छ । यस्ता व्यक्तिले…