बिहान खाली पेटमा यो मसलाको पानी पिउनुहोस्, पेटको बोसो केही दिनमै पग्लन्छ!
पोखरा /
मोटोपना मानिसका लागि अभिशाप बन्दै गएको छ र विश्वका मानिसहरु मोटोपनको सिकार भइरहेका छन् । यस्तो अवस्थामा मानिसहरु मोटोपनाबाट छुटकारा पाउन विभिन्न उपाय अपनाउँछन् तर तौल घट्नुको सट्टा तौल छिटो बढ्छ ।
तौल घटाउनको लागि राम्रो डाइट…