कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ/
हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभावले कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा…