दीपेन्द्र टी-२० अलराउन्डरको वरियतामा छैटौं स्थानमा उक्लिए
काठमाडौं /
क्रिकेटर दीपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन्।
आइसीसीले हालै सार्बजनिक गरेको नयाँ वरियतामा दीपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन्। दीपेन्द्रले हालै…