कवाड व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै संसदमा विराेध
काठमाडौं /
सांसदहरुले कवाड व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएका छन्। साथै उनीहरुले प्रहरी दमनबाट घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न पनि माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा…