सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली/ मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।…

संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले गरे आत्महत्या

काठमाडौं / बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन्। उनको शव संसद भवनभित्रको शौचालयमा भेटिएको हो। दोलखाका गोलेले आफैंले बोकेको हतियारले गाली हानि आत्महत्या गरेका हुन्। नेपाल…

अर्थतन्त्र सुधारतर्फ,बैंकिङ र नगद कारोबारमा सकारात्मक संकेत

काठमाडौ/ नेपालमा बैंकमार्फत हुने कारोबार (सेटलमेन्ट) उच्च मात्रामा बढेको छ । गत वर्षको वैशाखको तुलनामा यो वर्षको वैशाखमा यस्तो सेटलमेन्ट ४० प्रतिशतले बढेको हो । त्यति मात्रै होइन, अर्थतन्त्रमा चलनचल्तीमा रहेको नगद नै अर्थात् नगद…

म्याग्दिमा उत्पादन भएको आलुलाई ब्रान्डिङ गरि बजार लगिने

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा उत्पादन भएको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजारमा पठाइने भएको छ । बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजारमा पठाउने तयारी भएको हो । फार्मले सय…

मेची भन्सारबाट १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

झापा/ मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो। मेची…

पर्सामा चार सय सीमास्तम्भ मर्मत

वीरगञ्ज/पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९ वटा सीमास्तम्भमध्ये तीन सय ९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको…

आज असार ५ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार ५ गते | बुधवार १९ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष द्वादशी तिथि, ५ः५७ बजेदेखि त्रयाेदशी। विशाखा नक्षत्र, १६ः४३ बजेपछि अनुराधा। चन्द्रराशि तुला, १०ः२० बजेदेखि वृश्चिक।उपप्रा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ…

क्रिस्टियानो रोनाल्डो छैटौं पटक युराे कप खेल्दै

काठमाडौ/ यूईएफए युरो कप फुटबलमा आज राति समूह ‘एफ’ का दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बेलुकी पौने १० बजे टर्की र जर्जिया खेल्दैछन् । यो खेल डर्टमन्डको सिग्नल इडुना पार्कमा हुनेछ । यस्तै दोस्रो खेलमा पोर्चुगल र चेक रिपब्लिक खेल्दैछन्…

राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बेस्डर नियुक्त

काठमाडौं : अभिनेता राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट समारोहबीच एम्बेस्डरमा नियुक्त भएका हुन्। राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर…

देशभरका २९१ जना शिक्षक काजमा, ५९ जनालाई स्पष्टीकरण

काठमाडौ/ देशभरका २९१ जना शिक्षकहरू काजमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा देशभरका २९१ जना शिक्षकहरू काजमा खटिएको…