सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

अनलाइनबाटै बीउबिजन प्रमाणीकरण हुन थालेपछि किसानलाई सहज

चितवन/ अनलाइन प्रणालीबाट बीउबिजन प्रमाणीकरण हुन थालेपछि यहाँका बीउ उत्पादक किसानलाई सहज भएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विकास निर्देशनालय बीउबिजन प्रयोगशाला हेटौँडाअन्तर्गत रहेको प्रयोगशालाले…

देवीमा शिल्पा मास्केको यस्तो लुक्स

काठमाडौं : शिल्पा मास्के अभिनित फिल्म ‘देवी’ आगामी तीजमा रिलिज हुने भएको छ। निर्माण टिमले बिहीबार फिल्मको एउटा पोस्टर सार्वजनिक गर्दै २१ भदौलाई प्रदर्शन मिति तोकेको छ। महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा बनेको यो फिल्मको पोस्टरमा…

‘पुजार सार्की’ हेर्दा डा. बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य

काठमाडौं: गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘पुजार सार्की’अझै हलमा चलिरहेको छ। यो फिल्मलाई विभिन्न पार्टीका शिर्ष नेताहरुले पनि हेर्दै आएका छन्। बिहिबार पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र…

फिल्म ‘दान्भी’ मेरो लागि रिस्क फ्याक्टर नै हो : पूजा शर्मा

काठमाडौं : लभस्टोरी फिल्ममा अभिनय गरेर चम्किएकी अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा प्रस्तुत हुँदैछिन्। यही असार ७ गतेदेखि दर्शकमाझ आउन लागेको फिल्ममा उनी एक्सन भुमिका निवार्ह गरेकी छन्। जुन उनको करियरमा पहिलोपटक एक्सन फिल्म हो। यो फिल्मका…

चार भाषामा बनेको ‘बाटो : रोड टु डेथ’को काठमाडौंमा भव्य प्रिमियर,कसले के भन्यो? 

काठमाडौं: यही शुक्रवार रिलिज हुने नेपाली फिल्म ‘बाटोः रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ। ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा फिल्मको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा…

भूकम्प प्रभावित जिल्लाको अवस्थाबारे छलफल

काठमाडौँ/ राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित जिल्लाको अवस्थाका बारेमा गृह मन्त्रालयलगायत सरोकार भएका निकायसँग छलफल गर्ने भएको छ । समितिका सदस्यहरु सम्मिलित टोली भूकम्प प्रभावित सल्यान,…

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोमा विरोध

काठमाडौँ/ राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता(वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्नुपर्ने निर्णयप्रति सांसदहरूले आपत्ति जनाएका छन् । सांसदहरूले गृह…

जसपा नेपालको अध्यक्षमा पुनः यादव

काठमाडौँ/ जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । जनकपुरमा जेठ २८ गतेदेखि जारी महाधिवेशनमा नयाँ कार्यसमितिका लागि भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेपछि उनी…

लगानी बोर्ड तत्काल खारेज गर्न सुझाव

काठमाडौँ/ नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र…