सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

साउन १७ मा रातो मच्छिन्द्रनाथ रथयात्रा

ललितपुर/ वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको…

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा

गुल्मी/ नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए । ११ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा…

फ्राइडे रिलिज : हलमा थपियो सुलक्षण भारती अभिनित ‘बाटो’

काठमाडौं : शुक्रबारबाट नयाँ फिल्म ‘बाटोः रोड टु डेथ’, ‘चन्दु च्याम्पियन’ र ‘द वाचर्स’ प्रदर्शनमा आएको छ। यो फिल्म प्रचारप्रसार नगरि हलमा प्रदर्शन भएको हो। अहिले यो फिल्म सहित नेपाली र विदेशी फिल्मले हल भरिभराउ छन्। देशकै ठूलो मल्टीप्लेक्स…

नेपालका स्टारलाई जापानका दर्शकले चिनेनन्

काठमाडौं : नेपालमा कुनै पनि देशको स्टार आयो भने फोटो खिच्न होस् या रिल बनाउन तँछाडमछाड नै हुन्छ। उनीहरुलाई आफ्ना फ्यानहरुले घेरेर राख्छन्। त्यसैले सितिमिती उनीहरु बाहिर निस्किदैनन् र निस्किए भने माक्स प्रयोग गर्छन्। जुन हामीले देख्दै र…

सहकारीले २ करोड ६० लाख पैसा फिर्ता नदिएपछि सडकमा उत्रिए बसुन्धरा र चैत्यदेवी

काठमाडौं : एक वर्षदेखि दुई वरिष्ठ अभिनेत्री वसन्धुरा भुषाल र चैत्यदेवी सहकारीमा वचत गरिएको रकम फिर्ता माग्दै घरेलु माइतीघरमा धर्नामा बसेका छन्। बिहिबार उनीहरु काठमाडौंको माइतीघर मण्डलामा सरकारलाई दबाब दिदै धर्नामा बसेका हुन्। उनीहरु १४…

टी–२० विश्वकप : पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर–८’ चरणमा

काठमाडौँ/ अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर–८ चरणमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले हराउँदै अफगानिस्तान सुपर–८ चरणमा पुगेको हो । टस हारी पहिले ब्याटिङको निम्तो…

जेठ ३२ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ जेठ ३२ गते | शुक्रवार १४ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र, प्रातः ५ः२३ बजेपछि नवमी। चन्द्रराशि सिंह, १२ः०१ बजेपछि कन्या। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुखद समाचारले उत्साह…

तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालन

काठमाडौं : तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । बिहिबारबाट बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो। केवुलकारको अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी…