जितेन्द्रको सपना त्रिशूलीमै बग्यो
सर्लाही /
गत असार २८ गते बिहान भरतपुर महानगरपालिका-२८, नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुपर्यो। नदीमा बससँगै धेरैकोे जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य…