सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

डिस्ट्रिक ३२५ एम ,क्लस्टर १ अन्तर्गत विविध कार्यक्रम सम्पन्न

पोखरा/ लायन्स अन्तरास्ट्रीय ,डिस्ट्रिक ३२५ एम ,क्लस्टर एक अन्तर्गत पर्ने क्लवहरुले सेवाको कार्यलाई निरन्तरता दिएका छन । क्लस्टर १ अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेसनले क्लवका पुर्व अध्यक्ष रामप्रसाद तिमिल्सिनाको जन्मदिनको अवसरमा…

काठमाडौँ उपत्यकामा हैजा देखियो

काठमाडौँ/ काठमाडौं उपत्यकामा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै…

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण पुनः सुरु हुँदै

चितवन/ २०७८ साउन २२ गतेबाट निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीन वर्षपछि पुनः सुरु हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा बन्न लागेको रंगशालाको बाँकी निर्माण आगामी साताबाट सुरु हुने…

भारतले नेपाललाई ७ अर्ब भारु अनुदान दिने

काठमाडौँ/ भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४÷०२५ मा सात अर्ब भारतीय रुपैयाँ (भारु) अनुदान दिने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेटमा नेपाललाई सात अर्ब भारतीय रुपैयाँ अनुदादन दिने…

६ वटा उद्योगको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं / डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ। बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल,…

जनप्रियमा विज्ञानका विद्यार्थीलाई अभिमुखीकरण

पोखरा / पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भई कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विज्ञान सङ्कायका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न…

आबुँखैरेनीमा निजी अस्पताल सरकारीमा गाभिँदै

पोखरा / तनहुँको आबुँखैरेनीमा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल अब आबुँखैरेनी अस्पतालमा गाभिने भएको छ । साउन ६ गते अस्पताल गाभ्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र छिम्केश्वरी…

यी तीन एक्सरसाइज मुटु रोगीका लागि हुन्छ उत्तम!

पोखरा / आजको बदलिँदो जीवनशैलीमा मानिसहरु मुटु सम्बन्धी रोगहरुको सिकार हुने क्रम बढ्दो छ । यस्तो अवस्थामा तपाईलाई हृदय रोगबाट टाढा राख्नको लागि शारीरिक रूपमा सक्रिय हुनु धेरै महत्त्वपूर्ण हुन्छ। केही व्यायामहरू छन् जसले मुटुको मांसपेशीलाई…

बिहान खाली पेटमा दूध पिउनु फाइदाजनक कि हानिकारक? दूध पिउने सही समय र तरिका जान्नुहोस्

पोखरा / हामी सबैलाई थाहा छ दूध हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ, यो आफैंमा एक सुपरफुड हो। दूधमा पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसमा क्याल्सियम, प्रोटिन र हेल्दी फ्याट जस्ता अत्यावश्यक बहु–पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ। दूध…

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले…