पर्वतको पैयुँ गाउँपालिकाको विद्यालय भवनमा बाढी पस्यो
जिल्लाको पैयुँ गाउँपालिका वडा नम्बर ५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ। विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन् भने अन्य भौतिक संरचनामा क्षति भएको छ।
पैंयुँ गाउँपालिका वडा नम्बर ५ का…