पत्रकार सम्मेलन गरेको दुईदिनमा रिलिज भयो ‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’
काठमाडौं :
हिजो पत्रकार सम्मेलनमार्फत फिल्म ‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’ सार्वजनिक भएको घोषणा गरिएको थियो। तर प्राविधिक समस्याका कारण निर्माण टिमले बुधबार सार्वजनिक भएको हो। दुई साताअघि द भ्वाइस अफ नेपालको स्टुडियो र…