सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

बेनी–जोमसोम सडक : बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’

म्याग्दी/ राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई…

रेडियो हुँदै पत्रकार महासंघ कास्कीको नेतृत्वमा पुुगेकी विमलाको आरोह अवरोह

सन्तोष बस्याल पोखरा । आज भन्दा २२ वर्ष अगाडि एक युवती रेडियो छिरिन् । सायद रहरले उनलाई रेडियो छिरायो । तर आज त्यहि रहरका कारण नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष सम्मको यात्रा तय गर्यो । विमला भण्डारी पत्रकारितामा लाग्ने महिलाहरुका…

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो

काठमाडौँ/ अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ । हिजो १ अमेरिकी डलरको बिक्रीदर १३४…

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ/ सङ्घीय सांसदका ६ संसदीय समितिका बैठक आज बस्दै छन् । आज कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र…

स्रोत नखुलेको १२ लाखसहित तनहुँबाट २ जना पक्राउ

तनहुँ/ स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् ।तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका(५…

बालबालिकाको मोबाइल हेर्ने बानी हटाउन सङ्गीत कक्षा

पाल्पा/ अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् । आफ्ना बालबच्चालाई मोबाइल…

आज साउन १० गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ साउन १० गते   बिहीवार २५ जुलाई २०२४। श्रावण कृष्णपक्ष, चतुर्थी तिथि, ८ः०८ बजेपछि पञ्चमी। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ, १४ः५७ बजेपछि मीन। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रशस्त लाभ उठाउने समय छ। रोकिएका…

विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न आयोगको निर्देशन

काठमाडौँ/ राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न निर्देशन दिएको छ । सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहमाब फौजदारीलगायत अभियोग लागेका, राज्यको कारबाही तथा छानबिन प्रक्रियामा…

सिमित स्रोत साधन प्रयोग गर्दै उत्कृष्ट नतिजा निकालौंः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा…

‘देवी’को दुई पोस्टरले नाजिर हुसेन, गौरव पहारीको भुमिकाको कौतुहल्ता

काठमाडौं : नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’को दुई शीर्ष पुरुष कलाकार समावेश गरिएको पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता गौरव पहारी र नाजिर हुसेनको फरक लुक्स देख्न सकिन्छ। यसअघि फिल्म मुख्य अभिनेत्री शिल्पा…