सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

भुवन केसीले बोर्डबाट बिदा हुँदै भने : नेपाली चलचित्र यहाँसम्म आइपुग्दा सरकारले चाहीँ के गर्यो त ?

काठमाडौं : चलचित्र विकास बोर्डबाट बिदाई हुँदै गर्दा निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन्। उनको बिहीबार बिदाइ कार्यक्रममा बोल्दै केसीले फिल्म क्षेत्रमा आफुले थुप्रै काम गर्न बााकी…

लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

काठमाडौँ/ सरकारले मुख्यचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन्। उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले…

अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

पोखरा/ अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धति केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री…

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन विभागको चेतावनी

काठमाडौँ/ वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन इजाजत पत्र प्राप्त संस्थाहरू (म्यानपावर) लाई चेतावनी दिएको छ । म्यानपावर व्यवसायीहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने,…

गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न सकेन : सभामुख घिमिरे

काठमाडौ/ सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने बताएका छन् । संघीयता आवश्यक नभएको, यसले आर्थिक भार बढाएको लगायत नकारात्मक टिकाटिप्पणी भइरहेका बेला सरकार परिवर्तन हुँदा संविधान…

चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

रसुवा/ गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ । गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन् ।…

म्याग्दीमा विदेशी पर्यटकको आवागमन बढ्न थाल्यो

म्याग्दी/ हिमाली जिल्ला म्याग्दीमा भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । गएको आर्थिक वर्ष २०८०/०८१ मा ३१ हजार ३ सय ५४ जना विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा भने २९ हजार ३ सय २८ जना पर्यटकहरुले…

काँकडभिट्टाबाट आठ करोड १० लाख रुपैयाँभन्दा धेरैको जडीबुटी निर्यात

झापा/ पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाको क्वारेन्टिन कार्यालयकाअनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन…

चार दिनमा १६८ डेंगुका बिरामी थपिए

काठमाडौँ/ देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय २५ जनामा…

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

रुकुमपश्चिम/ मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका-६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै…