सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

सवारी हवाई तथा प्राकृतिक विपत्तीका घटनाप्रति होटल संघद्धारा दुःख व्यक्त

पोखरा/ पछिल्ला महिनाहरुमा नेपालमा भएका सवारी र हवाई दुर्घटना तथा प्राकृतिक विपत्तीमा परी दर्जनौं व्यक्तिहरुले ज्यान गुमाएको घटनाप्रति होटल संघ पोखरा नेपालले दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले विहीबार जारी गरेको…

पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

रामेछाप/ रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका…

मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ/ नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो । कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा…

आज साउन ११ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ साउन ११ गते | शुक्रवार २६ जुलाई २०२४। श्रावण कृष्णपक्ष, पञ्चमी तिथि, मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको…

एक महिने श्रमदवीतक एवं श्रीकृष्ण कथा प्रवचन शुरु

पोखरा/ पोखरामा आजदेखी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन शुरु भएको छ । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको प्रवचन कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले…

योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी

काठमाडौँ/ सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पाल्पाका अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । उनी त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन् ।…

लगानीको वातावरण सुधार्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष…

फिल्म ‘अगस्त्य : च्याप्टर–१’का निर्देशक चौधरीले गरे ‘कर्मा’ निर्माण घोषणा

काठमाडौं : गतवर्षको फागुन १८ गते प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य : च्याप्टर–१’लाई निर्देशन गरेर तारिफ कमाएका निर्देशक सौरभ चौधरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। फिल्मको नाम ‘कर्मा’ राखिएको छ। बिहिबार फिल्म थिम पोस्ट सार्वजनिक गर्दै…

सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड डकुड्राको भव्य प्रिमियर

काठमाडौं : सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको न्यूरोडस्थित रन्जना हलमा बिहीबार गरिएको छ। पत्रकार सम्मेलन गर्दै डकुड्रा प्रिमियर गरिएको हो। सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड…

‘गोर्खे खुकुरी’ गीतको सफलतापछि शान्तिश्री र समीक्षाको स्वरमा ’माछी’

काठमाडौं : ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माले बिहिबार पत्रकार सम्मेलन गर्दै नयाँ गीतको भिडियो रिलिज गरेका हुन्। यस अघि रिलिज भएको ‘गोर्खे खुकुरी’ले ५ महिनाको अवधिमा युट्युबमा ४…