सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

रविमाथि विनोद चौधरीको टिप्पणी- छानविनको घेरामा रहेको विवादित व्यक्तिले संसदमा स्टन्ट गरे

काठमाडौं / नेपाली कांग्रेस सांसद विनोद चौधरीले रवि लामिछानेले आइतबार प्रतिनिधि सभामा आफू लक्षित दिएको अभिव्यक्तिको आपत्ति जनाएका छन्। पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनुसन्धान…

साउनको पहिलो सोमवार, पशुपतिसहित शिव मन्दिरहरुमा दर्शनार्थीको घुइँचो

काठमाडौ/ आज साउनको पहिलो सोमवार, पशुपतिनाथ लगायतका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साउने सोमवारका लागि सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपतिनाथमा…

कर्णाली सरकारबाट बाहिरियो माओवादी, प्रहिलो पटक प्रतिपक्षमा

सुर्खेत / नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ। सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले सामुहिक राजीनामा दिँदै सरकार छोडेका हुन्। माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक…

जनप्रिय बहुमुखी क्याम्पसमा गुरूहरूको सम्मान

पोखरा/ गुरूपूर्णिमा पर्वको छेको पारेर जनप्रिय बहुमुखी क्याम्पस पोखराका विद्यार्थीले गुरूहरूको सम्मान गरेका छन् । गुरूहरूको सम्मान कार्यक्रमका प्रमुख अतिथि एवम् जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण…

तिलिचो ताल जोड्ने २३ किमी पदमार्ग निर्माण

म्याग्दी/ मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट…

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २२२ जनावरको उद्धार, ७६ जनावर मरे

चितवन/ चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न १५ प्रजातिका ७६ वटा जनावर मरेका छन् । तीमध्ये चित्तलमात्रै २४ वटा रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २ वटा कुकुरको आक्रमणबाट र २२…

सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौ/ सामाजिक सुरक्षाभत्ताको परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले मातहतका निकायलाई परिपत्र गरेको छ । बाढीपहिरोका कारण ज्येष्ठ नागरिकलाई परिचयपत्र नम्बर बनाउन असहज भएकाले यससम्बन्धी पुरानो निर्णय…

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी

कास्की/ गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबिच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो । मन्त्रालयले भदौ १ गतेदेखि अनिवार्य रूपमा मिटर प्रणालीमा ट्याक्सी सेवा…

अवरुद्ध बेनी–दरबाङ सडक १० दिनपछि खुल्यो

म्याग्दी/ अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ ।…

साउने सोमबार : पशुपतिनाथमा तयारी पूरा

काठमाडौँ/ सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते सोमबारदेखि सुरु हुने भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा…