लुम्बिनीमा आचार्यलाई मुख्यमन्त्री बनाउन दाबी पेश
बुटवल /
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको छ।
कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार अपराहन्न दाबी पेश गरिएको हो।
यसअघि संसदीय दलका नेता लिला…