ठुङ मारेको फोटोलाई पुरस्कार दिदै ‘सतीदेवी’,एउटा फोटोलाई २० हजार
काठमाडौं :
फिल्म ‘सतीदेवी’ ले महिला तथा बालिकामा समर्पित गरि फोटो प्रतियोगीता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ। निर्माण टिमले आइतबार मौलिकता झल्किने फिल्मको एउटा ग्रुप फोटो सार्वजनिक गर्दै सोही थिम अनुसारको फोटो पठाउन…