सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

सुनको मूल्य अहिलेसम्म कै सर्बाधिक

काठमाडौं / आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै सर्बाधिक मूल्य हो। यस अघि मंगलबार सुनको मूल्य…

शेषनारायणमा दर्शनार्थीको घुइँचो

काठमाडौँ / काठमाडौँको उत्तरी भेगस्थित शेषनारायण मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । दक्षिणकाली नगरपालिकाको फर्पिङमा पर्ने उक्त मन्दिरमा प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन मेला लाग्छ । यहाँ आउने भक्तजनलाई व्यवस्थित…

हरिशयनी एकादशीको अवसरमा कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

पर्वत / हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण पर्व हरिशयनी एकादशीका अबसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्नेको आज…

मोहर्रम पर्व मनाइँदै

मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ। हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ। रुपन्देहीमा मुस्लिम मात्र होइन हिन्दू धर्मालम्बीले पनि ताजिया बनाई विधिवत रूपमा पूजाअर्चना गरेका छन्। भैरहवा गाउँका पाचु ठाकुर यो…

प्रधानमन्त्रीसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ बर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको…

डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई डिजिटल माध्यमबाट बधाई तथा शुभ्कमना दिन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले सामाजिक सञ्जालमाफर्त डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह…

सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल चितवन पुग्यो

चितवन/ नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरुलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन आएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालको…

कमैया मुक्ति घोषणा भएको २४ वर्ष पूरा

कैलाली/ सरकारले ऋण मिनाहासहित पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरेको २४ वर्ष पुगेको छ । २०५७ साल साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । तर अझै पनि आफूहरु पुनःस्थापनको पर्खाइमा रहेको कैलालीको टीकापुर नगरपालिका…

बेपत्ता गणपति डिलक्सका चालक र सहचालकको शव भेटियो

चितवन/ नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश…

आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको बिरुवा सारिन्छ । आजदेखि कात्तिक शुक्ल…