सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन्। गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित…

बाबुरामको प्रचण्डलाई कटाक्ष- समाजवादी मोर्चाको ढोक्सा थापेर भुरा माछा खोज्दै हुनुहुन्छ!

काठमाडौं / डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आरोप लगाउँदै आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजेको टिप्पणी गरेका छन्। सामाजिक…

प्रहरी ऐनसम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसदमा लैजान्छुः गृहमन्त्री लेखक

काठमाडौं / गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजाने बताएका छन्। बुधबार प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी कानुनको संशोधन प्राथमिकतामा रहेको बताए।…

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री ओलीले संघीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिने तय भएको नेपाल कम्युनिष्ट पार्टी {एमाले}का मुख्य सचेतक…

साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो

साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ। जिल्लामा साउन लागेदेखि रु सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य संघले जनाएको छ। जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला,…

चन्द्रागिरी केबलकारमा विद्युत आपूर्ति बन्द, फसेका यात्रुको उद्धार गरिँदै

काठमाडौं / काठमाडौंको चन्द्रागिरी केबलकारमा विद्युत् आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्। बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरी नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू फसेका छन्। उद्धार…

सत्तापक्षको मुख्य सचेतकमा एमालेका महेश बर्तौला नियुक्त

काठमाडौं / नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न्। प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन्।…

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं / परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले ​शिष्टाचार भेटेका छन्। बुधवार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको राजदुत चेनले बताएका…

व्यापार, लगानी, पर्यटन र रोजगारी प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना

नेपाली राजदूतावास, मस्कटले १३ जुलाईमा नेपाल हाउस, मस्कटमा निर्यात, व्यापार, लगानी, पर्यटन र रोजगारी प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। विकास कूटनीति समितिको अन्तरक्रिया तथा बैठकलाई दूतावासका दोस्रो सचिव बिशेषकुमार…

‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले…