सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

तेस्रो त्रैमासमा २ दशमलव २ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौ/ गएको आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात माघ, फागुन र चैतमा आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशतमात्र भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार कृषिबाहेकका चार महत्वपूर्ण क्षेत्रमा एकसाथ ऋणात्मक वृद्धिदर भएकाले समग्र वृद्धिदर…

आलु प्रवर्द्धन कार्यक्रमको लागि दुई हजार सात सय क्षेत्र विस्तार

बागलुङ/ आर्थिक वर्ष २०८०–८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी…

बङ्गलादेशलाई ४० मेगावाट बिजुली बेच्न सम्झौता हुदैँ

काठमाडौ/ नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आउँदो १३ गते त्रिपक्षीय सम्झौता हुने भएको छ। उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको…

आज साउन ३ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ साउन ३ गते | बिहीवार १८ जुलाई २०२४। आषाढ शुक्लपक्ष, द्वादशी तिथि, १८ः१७ बजेपछि त्रयाेदशी। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।…

गण्डकी विश्वविद्यालयले गर्यो “एमआइटी एआई” विषय सार्वजनिक

पोखरा/ गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न…

कलाकारको परिवारलाई ५० प्रतिशत छुटको व्यवस्था सहित नवोदित कलेज र प्रतिष्ठानबीच सहमति

काठमाडौं : नवोदित कलेज र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबीच आर्थिक अवस्था कमजोर भएको कलाकारको परिवारलाई अध्ययनमा छुट दिने विषयमा ७ बुँदे सहमति भएको छ। कलाकारको परिवारलाई नवोदित कलेजमा अध्ययन गराएमा ५० प्रतिशत छुट दिने विषयमा…

श्रीमतीलाई लक्षित गर्दै प्रसाईंको ‘अजम्बरी’ मा आकाश र गरिमा

काठमाडौं : एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले ‘अजम्बरी’बोलको गीत रिलिज गरेका छन्। उनले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटीलाई डेडिकेटेड गर्दै तयार यो गीत तयार पारेका हुन्। यस गीतमा गायक तुलसी सिवाकोटी र…

बाढीपहिरोमा परी हालसम्म १२४ जनाको मृत्यु

काठमाडौँ/ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना,…

गीत खिच्न बाँकी राखेर ‘एक्टर’को छायांकन सकियो,जापान प्रदर्शन अधिकार बिक्री

काठमाडौं : गत बैशाखको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्म ‘एक्टर’सुटिङ सकिएको छ। निर्माण पक्षले गीतको मात्र सुटिङ बाँकी राख्दै दुई चरण गरी ४५ दिनमा फिल्मको छायांकन सकाएको हो। निर्माण टिमले…

‘कार्साङ’को वर्कशपमा बसे दयाहाङ, एक सातापछि छायांकनमा जाने समेत तयारी

काठमाडौँ : फिल्म ‘कार्साङ’को कार्यशाला (वर्कशप)धमाधम चलिरहेको छ। केही दिन देखि काठमाडौंमा कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो। यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको…