सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

‘खुस्मा’को ‘खुशीका पल बटुलेर’ मा नाचे धिरज र उपसना

काठमाडौं : आगामी असोज ३ गते रिलिज हुने फिल्म ‘खुस्मा’को पहिलो गीत रिलिज भएको छ। फिल्ममा समावेश गीत ‘खुशीका पल बटुलेर’ लाई युटुबमार्फत रिलिज गरिएको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीले नाचेका छन्।…

सेयर बजार ७०.१८ अंकले बढ्यो, कारोबार रकम पनि उच्च

काठमाडौ/ सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार ७०.१८ अंकले बढेर  २३१० अंकमा कायम भएको छ । कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो ।…

महिला आयोगले भन्यो– ओली सरकारमा महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरियो

काठमाडौँ / महिला आयोगले केपी ओली नेतृत्वको मन्त्रिपरिषद् समानुपातिक समावेशिता नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा २२ सदस्यीय मन्त्रिपरिषद्मा जम्मा ९ प्रतिशत मात्रै महिलामन्त्री नियुक्ति गरिएको…

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन्।…

ताराखोलामा असारेको रमझम

मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिमा धनी छ । बर्सेनि असारको तेस्रो मंगलबारदेखि यहाँ ‘असारे’ मेलाको छुट्टै रौनक चल्छ । ‘असारे’ त्यहाँ बसोबास गर्ने तरामीमगरको पुस्तैनी मेला हो । रैथाने मेला असारेलाई खुसी साट्ने, मीठो–मसिनो खाने,…

पशुपतिनाथ वनकालीमा बृहत् कोटीहोम महायज्ञ सुरु

काठमाडौं / पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा मंगलबारबाट बृहत् कोटीहोम महायज्ञ सुरु भएको छ। मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन संघसंस्थाको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान…

मुस्ताङका ६ स्थानमा पर्यटन पूर्वाधार निर्माण

म्याग्दी / मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो। कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले…

गृहमन्त्रीबाट हटेपछि रवि पुगे बस दुर्घटनास्थल सिमलताल

काठमाडौं / निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिमलतालमा हराइरहेको बस र यात्रुको खाजी कार्यको निरीक्षण गरेका छन्। मंगलबार बिहान घटनास्थल पुगेर घटनाको विवरण एवं उद्दार कार्यका बारेमा जानकारी लिएका हुन्। सो क्रममा उद्दारकार्यका…

गत आर्थिक वर्षको समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत

काठमाडौं / गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट…

पोर्चुगलका राष्ट्रपतिसँग नेपाली सहितका आप्रवासीको भेटवार्ता, आप्रवासन नीति सच्याउन माग

काठमाडौं / पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी संघसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका छन्। लिस्बनस्थित राष्ट्रपतिको निवास बेलेम प्यालेसमा सम्पन्न सो भेटवार्तामा आप्रवासीका लागि ऐक्यबद्धता…