सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत

गण्डकी/ सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए ।…

बागलुङमा आलुखेती विस्तार, गतवर्ष अर्ब बढीको उत्पादन

बागलुङ/ पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती…

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

पर्वत/ उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुंगे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले झण्डै ५० मिटर सडक…

सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ

काठमाडौँ/ सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार मात्र १०० रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो । यस्तै…

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ/ राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने संसद् सचिवालयले…

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

मकवानपुर/ बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज संसदबाट विश्वासको मत लिने छन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले कांग्रेस एमालेको गठबन्धनबाट सरकारको नेतृत्व हत्याएका हुन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका उनले ३०…

आज साउन १५: खिर खाने दिन

काठमाडौँ/ साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । Tata Folliderm साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो…

आज साउन १५ गते मङलबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ साउन १५ गते, मंगलवार ३०-जुलाई २०२४। श्रावण कृष्णपक्ष, दशमी तिथि, १८ः३८ बजेपछि एकादशी।  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता…

एकैपटक २२ जना सचिवको सरुवा

काठमाडौँ/ सरकारले सचिवहरुको सरुवा गरेको छ । २२ जना सचिवहरुको एकैपटक सरुवा भएको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार…

कोटीहोममा पुगेर पल शाहले भने : म पनि हजुरहरूको छोरा,बाबु भएर बाँच्न चाहन्छु

काठमाडौं : कलाकारहरु आफ्नो प्रचारको माध्यम बनाइरहेका छन् पशुपतिको बनकालीमा चलिरहेको कोटीहोमलाई। केहि दिन अघि मोदीबेनीका कलाकार अमरप्रताप श्रेष्ठ,वर्षा शिवाकोटी लगायत पुगेका थिए।उनी पुगेको केहि दिनपछि नै अभिनेता पल शाह आमालाई लिएर पशुपतिको…