सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

तनहुँको ३५ हेक्टर सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ

तनहुँ/ तनहुको देवघाट गाउँपालिका-२ बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ । आकाशे पानीको भरमा यहाँका सुन्तलाखेती गर्दै आएका यहाँका किसान अहिले सौर्य ऊर्जामार्फत सिँचाइ सुविधा पाउँदा उत्साहित भएका छन् । भिरालो र सुक्खा…

पोखरामा भएको स्कुलबस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

पोखरा पोखरामा २ जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको मेयर…

लक्ष्मण पोखरेलको ‘तिजैले जुरायो…’

काठमाडौं : अहिलेका व्यस्त संगीतकार लक्ष्मण पोखरेलको संगीतमा तयार पारिएको तीज गीत तिजैले जुरायोमा बाल गायिका आश्र्रीया सुबेदीको स्वर रहेको छ । गीतकार अनिल सुवेदीको शब्द रचना रहेको गीतको भिडियो ओएसआरबाट सार्वजनिक भएको हो। अशोक थापाको संगीत…

‘कोहिनूर’ सानो भूमिकामा अभिनय गरेका नारायण ‘नम्बरी सुन’का निर्माता

काठमाडौं : कलाकार तथा निर्माता नारायण खाती पेशाले सुन व्यवसायी हुन्। फिल्म ‘कोहिनूर’मा सानो भूमिकामा अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा पाइला चालेका नारायण यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’बाट निर्माताका रुपमा ‘डेब्यू’…

मुस्ताङमा नयाँ प्रजातिको चरा

म्याग्दी/ मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शंकर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । नेपाल बर्ड रेकर्ड कमिटि…

अमर प्रताप श्रेष्ठः कलाकार तथा प्राविधिकबिचको आपसी सहकार्यको भावना पनि धेरै मजबुत पाएँ’

काठमाडौं : शंकर कोइरालाले निर्देशन गरेको फिल्म ‘मोदीबेनी’ यही श्रावण १८ गतेबाट रिलिज हुँदैछ। फिल्ममा वर्षा सिवाकोटी, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारहरूले अभिनय गरेका छन्। यहि फिल्मबाट नयाँ अभिनेताको उदय हुँदैछ।…

अनुशासित र असल विद्यार्थीलाई नै सफलता मिल्छ : विजुक्छे

पोखरा / जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले अनुशासित र असल विद्यार्थीलाई नै सफलता मिल्ने भएकाले लगनशील भई अध्ययन गर्न सुझाए । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसइई)…

देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न

काठमाडौँ/ साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत रोपाईं मात्र भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये…

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १२५ पुग्यो

बर्दिया/ बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या एक सय २५ को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा…

स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

पोखरा/ पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका…