सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २९ जना घाइते

पोखरा/ पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । आज बिहान…

फिल्ममा काम पाउँदा लोकगीतलाई हेला गरेकी प्रियंकाको लोकगीतमै बढ्यो व्यस्तता

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीले कुनै समय लोकगीतमा नाच्दिन भनेको चर्चा चलेको थियो। सालको पात टपरी हुने बोलको गीतमा प्रियंकाले खेल्न नमानेको भन्दै सामाजिक सञ्जालदेखि समाचार समेत बन्यो। त्यतिबेला प्रियंकाको हातमा फिल्म नै फिल्म थियो।…

समयमै काम सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाडौँ/ सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का…

कास्कीको सामुदायिक वनभित्र उद्यान निर्माण

कास्की/ सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्फ उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् । पोखरा महानगरपालिका–२१ स्थित वनपाले…

गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता

म्याग्दी/ गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०र८१ मा सम्पन्न भएका क्रमगत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक…

बागलुङमा एक वर्षमा १२ हजार मिटर पदमार्ग निर्माण

बागलुङ/ बागलुङमा आर्थिक वर्ष २०८०/८१ मा १२ हजार दुई सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको बजेटबाट जिल्लाको विभिन्न स्थानमा पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक…

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौँ/ आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक…

आज साउन १४ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ साल साउन १४ गते सोमवार श्रावण कृष्णपक्ष, नवमी तिथि। भरणी नक्षत्र, १४ः२० बजेपछि कृत्तिका। चन्द्रराशि मेष। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप…

रोट्रयाक्ट न्यूरोड पोखराको १२ औं पदस्थापन, अध्यक्षमा वाग्ले

पोखरा/ रोट्रयाक्ट क्लब अफ न्यूरोड पोखराको १२ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत आबद्ध क्लबले १२औं अध्यक्षको रुपमा रोटा वर्ष २०२४/२५ का लागि श्रीनाथ वाग्ले चयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि…

दुर्गेशले आफ्नै गीत ‘झुक्का हरायो’को रिलिज कार्यक्रममा पत्रकारलाई भने ‘अब म सुध्रिन्छु’

‘पहिले पहिलेका मेरा गीत अलि उट्पट्याङ हुन्थ्यो। कुनै राम्रो हुन्थ्यो, कुनै सुन्न नसक्ने पनि हुने गुनासो आउँथ्यो,’ उनले भने,‘यो पटकबाट उट्पट्याङ नभएर सबैले सुन्ने खालको,मन पराउने, रूचाउने खालको गीत मात्रै गर्छु भन्ने सोचिरहेको छु।’