नेपाली, तेलुगु र हिंन्दी भाषामा रिलिज‘ह्रस्व दीर्घ’मा हरिहरको एंग्री लुक्स
काठमाडौं :
यतिबेला असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको हुने फिल्म ‘ह्रस्व दीर्घ’को व्यापक प्रचारप्रसार भइरहेको छ। फिल्मको बारेमा जानकारी दिनका लागि निर्माण टिमले कहिले पत्रकार सम्मेलन त कहिले नयाँनयाँ पोस्टर सार्वजनिक गरिएको छ।…