सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
काठमाडौं/
मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो ।
२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १…