सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

भद्रकाली मन्दिर परिसर पुनःनिर्माण सुरु

काठमाडौँ / काठमाडौंको भद्रकाली मन्दिर परिसर पुनःनिर्माण सुरु गरिएको छ । ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज मन्दिर परिसर…

‘मेरी बास्सै’बाट फर्काउलान् सुलेमानले इकुको क्रेज 

काठमाडौं : एक दशक अघि अभिनेता सुलेमान शंकर ‘इकु’ को भुमिकाबाट हास्य श्रृंखला ‘मेरी बास्सै’मा चर्चामा थिए। उनको पहिलो भाग नै दर्शकले मन पराएपछि एकाएक चर्चामा आए। स्टेज तथा स्टुडियोमा धमाधम काम पाए। उनले आफ्नो क्रेज देखेकै भरमा फिल्म…

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने

काठमाडौँ/ सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू…

‘गुन्यो चोलो उर्फ गुलाबी’ को प्रदर्शन मिति घोषणा, नाजिरको होसै उडाउने लुक्स

काठमाडौं : अभिनेता नाजिर हुसेनको अभिनित फिल्म ‘गुन्यो चोलो– कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले फिल्मको एउटा पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ९लाई रिलिज मिति पक्का गरेको हो। पोस्टरमा…

राजधानीमा पाए खेलाडीले परिचय पत्र, के–के पाउँछन सुविधा ?

पोखरा / राष्ट्रिय खेलकुद परिषद् {राखेप}ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचय पत्र वितरण गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रमबीच ३ प्रकारका परिचय पत्र प्रदान गरेका हुन् । बृहत राष्ट्रिय खेलकुद तथा…

खेलकुद परिषद गण्डकीले खेलाडीलाई पुरस्कृत गर्ने

पोखरा / प्रदेश खेलकुद परिषद गण्डकीले विजेता खेलाडीहरुलाई २९ गते पुरस्कृत गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय…

पोखरामा खुल्यो टीभीएसको नयाँ शोरूम स्क्वायर मोटर्स

पोखरा / स्क्वायर मोटर्सले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उदघाटन गरेको छ । बुधबार आयोजित उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा महानगर प्रमुख धनराज आचार्यले रिबन काटेर शोरुमको उदघाटन गरेका थिए। स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय…

प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौं / नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्रिप जारी गरेका हु्न्।…

राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं / राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १ः १५ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना प्रकाशित गर्दै बैठक स्थित भएको जानकारी…

म्याग्दीमा चिर्पट प्रहार गरि दाजुको हत्या

म्याग्दीमा बुधबार चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका वडा नं. ५ मलम्पार रुटबाङटोलका ४२ वर्षीय धनबहादुर छन्त्याल मृत्यु भएको हो । सहोदर भाइ सोमबहादुर छन्त्यालले टाउकोमा चिर्पट प्रहार गर्दा धनबहादुरको मृत्यु भएको…